बूढानीलकण्ठमा भेटिएको बम सेनाद्वारा डिस्पोज

Byपहिलो सुचना

२०७९ मंसिर २, शुक्रबार ०७:३० २०७९ मंसिर २, शुक्रबार ०७:३० २०७९ मंसिर २, शुक्रबार ०७:३०

मंसिर २, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा भेटिएको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ ।
शुक्रबार बिहान साढे २ बजेतिर सशस्त्र प्रहरीको टोलीले बूढानीलकण्ठस्थित स्पेसल चोकमा प्रेसरकुकर बम भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोली मगाइएको थियो ।
सेनाको टोलीले बम डिस्पोज गरेको हो । निर्वाचन बिथेल्ने उदेश्यले बम राखिएको हुन सक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook