नेकपाको महासचिवमा पुन: विप्लव चयन

Byपहिलो सुचना

२०७९ कार्तिक २, बुधबार ०९:०२ २०७९ कार्तिक २, बुधबार ०९:०२ २०७९ कार्तिक २, बुधबार ०९:०२

कात्तिक २, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) पुनः चयन भएका छन् ।

कपिलवस्तुमा भएको महाधिवेशनबाट उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका हुन् ।

गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook