असार १६, काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रिय समिति बैठक हुने भएको छ ।
जसपाका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै बैठक असार २७ र २८ गते वीरगन्जमा हुने जानकारी दिएका छन् ।
दुईजना अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीचको विवादले उग्र रुप लिइरहेका
पछिल्लो समय दुईजना अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच विवाद बढ्दै गएको थियो । विवादपछि दुबैजना छुट्टिने सहमती गरेका थिए ।

