दुबईका राजकुमार नेपाल आइपुगे

Byपहिलो सुचना

२०७९ असार ४, शनिबार १३:३२ २०७९ असार ४, शनिबार १३:३२ २०७९ असार ४, शनिबार १३:३२

असार ४, काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन् । उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन् । 

काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन् । राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।  

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook