काठमाडौंमा भुकम्पको धक्का

Byपहिलो सुचना

२०७९ जेष्ठ २८, शनिबार ०२:४२ २०७९ जेष्ठ २८, शनिबार ०२:४२ २०७९ जेष्ठ २८, शनिबार ०२:४२

जेठ २८, काठमाडौं । काठमाडौं लगायत क्षेत्रमा शनिबार बिहानै भूकम्पको महसुस भएको छ । बिहान २:३६ मिनेटमा झड्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर ४‍‍.७  रेक्टर स्केलको भूकम्प गएको हो ।

यो २०७२ सालको गोरखा भुकम्प कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook