रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७८ चैत्र २६, शनिबार १३:४६ २०७८ चैत्र २६, शनिबार १३:४६ २०७८ चैत्र २६, शनिबार १३:४६
Home Ministry

चैत २६, काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुस् गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook