रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

Byपहिलो सुचना

२०७८ चैत्र १८, शुक्रबार १४:२८ २०७८ चैत्र १८, शुक्रबार १४:२८ २०७८ चैत्र १८, शुक्रबार १४:२८

चैत १८, मस्को । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् ।

व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो ।’ (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook