बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला

Byपहिलो सुचना

२०७८ फाल्गुन १६, सोमबार ०९:०४ २०७८ फाल्गुन १६, सोमबार ०९:०४ २०७८ फाल्गुन १६, सोमबार ०९:०४
Danger sign

फागुन १६, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला अन्तरगत बनेपा बजारको पुलबजार सडक खण्डमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यलाय काभ्रेले जानकारी दिएको छ । शंकास्पद बस्तु फेला परेको पुलबजारको खडकखण्ड बन्द गरोएको छ भने शंकास्पद बस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार सो शंकास्पद वस्तुलाई ‘नो एमसीसी’ लेखिएको प्लेकार्डले बेरिएर राखेको छ । विप्लव नेतृत्वको नेपाल कम्युन्ष्ठ पाटी सहित आठ दलले सरकारले प्रतिनिधि सभाबाट एमसिसि अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्दको घोषण गरेको थियो भने नेपाल बन्द भन्दै आम नागरिकमा सन्त्रास फैलाउने उदेश्यले शंस्कास्पद बस्तु राखेको हुनसक्ने जानकारी जिल्ला प्रहरी कार्यलाय काभ्रेले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook