लता मंगेशकरको निधनमा भारतमा २ दिन राजकीय शोक

Byपहिलो सुचना

२०७८ माघ २३, आईतवार १३:२१ २०७८ माघ २३, आईतवार १३:२१ २०७८ माघ २३, आईतवार १३:२१

माघ २३, काठमाडौं । गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो ।

यो समयमा भारतीको राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस बाहेक महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले लता मंगेशकरले लता मंगेशकरको अन्तेष्टि राजकीय सम्मानको साथ गरिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook