प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार

Byपहिलो सुचना

२०७८ माघ २१, शुक्रबार १३:४७ २०७८ माघ २१, शुक्रबार १३:४७ २०७८ माघ २१, शुक्रबार १३:४७

माघ २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन् ।

यसअघि विसं २०७४ मा देउवा प्रधानमन्त्री हुँदा पनि परियारले प्रेस संयोजकको रुपमा काम गरेका थिए ।

प्रधानमन्त्री देउवाले उनलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गरेका हुन् ।

गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook