ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी

Byपहिलो सुचना

२०७८ पुष १६, शुक्रबार १८:३३ २०७८ पुष १६, शुक्रबार १८:३३ २०७८ पुष १६, शुक्रबार १८:३३
Kathmandu District Court

पुष १६, काठमाडौं । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए । 

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook