क्यालिफोर्नियामा ६.२ रेक्टर स्केलको भूकम्प

Byपहिलो सुचना

२०७८ पुष ६, मंगलवार १३:५९ २०७८ पुष ६, मंगलवार १३:५९ २०७८ पुष ६, मंगलवार १३:५९

पुष ६, सन फ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियास्थित पेट्रोलियामा सोमबार मध्यराति ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook