नेपाली काँग्रेसको उम्मेदवारको अन्तिम नामावली प्रकाशित (नामावलीसहित)

Byपहिलो सुचना

२०७८ मंसिर २६, आईतवार १६:३० २०७८ मंसिर २६, आईतवार १६:३० २०७८ मंसिर २६, आईतवार १६:३०

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सभापतिमा पाँच जना , दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि छ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook