दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन

Byपहिलो सुचना

२०७८ मंसिर ७, मंगलवार १२:०२ २०७८ मंसिर ७, मंगलवार १२:०२ २०७८ मंसिर ७, मंगलवार १२:०२

मङ्सिर ७, सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो ।    
पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook