अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

Byपहिलो सुचना

२०७८ मंसिर ६, सोमबार १४:१२ २०७८ मंसिर ६, सोमबार १४:१२ २०७८ मंसिर ६, सोमबार १४:१२

मङ्सिर ६, वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook