पोल्याण्डद्वारा १०० आप्रवासी हिरासतमा : रक्षा मन्त्रालय

Byपहिलो सुचना

२०७८ मंसिर २, बिहीबार १४:१६ २०७८ मंसिर २, बिहीबार १४:१६ २०७८ मंसिर २, बिहीबार १४:१६

मङ्सिर २, वार्सा । पोलिश सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook