आधाभन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी

Byपहिलो सुचना

२०७८ कार्तिक ८, सोमबार १५:५५ २०७८ कार्तिक ८, सोमबार १५:५५ २०७८ कार्तिक ८, सोमबार १५:५५

कार्तिक ८, काबुल । आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले सोमबार बताएको छ । पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

यस जाडोमा लाखौं अफगानहरु आफ्नु देशबाट पलायन हुने या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताएका छन् । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook