मेलम्चीको पानी २०७८ चैत सम्म फेरि ल्याउने घोषणा

Byपहिलो सुचना

२०७८ भाद्र २५, शुक्रबार १६:३३ २०७८ भाद्र २५, शुक्रबार १६:३३ २०७८ भाद्र २५, शुक्रबार १६:३३

भाद्र २५, काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

अहिले मेलमचीमा आएको बढीले आयोजना रुग्ण बनेको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook