सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी

Byपहिलो सुचना

२०८२ फाल्गुन २३, शनिबार ११:२८ २०८२ फाल्गुन २३, शनिबार ११:२८ २०८२ फाल्गुन २३, शनिबार ११:२८

सुदूरपश्चिममा नेपाली कांग्रेसले खाता खोलेको छ । डोटीमा भरतबहदुर खड्का विजयी भएका हुन् । 

खड्का १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । उनका निकटमा प्रतिद्वन्द्वी एमालेका दीपक धामी १४ हजार ११० मत प्राप्त गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का नरेन्द्र खड्काले १३ हजार २६० मत पाए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook