रहेनन् कलाकार सुनिल थापा

Byपहिलो सुचना

२०८२ माघ २४, शनिबार ०९:४५ २०८२ माघ २४, शनिबार ०९:४५ २०८२ माघ २४, शनिबार ०९:४५
Screenshot

माघ२४ काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ ।

आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook