आज देशभरको मौसम सफा रहने पूर्वानुमान

Byपहिलो सुचना

२०८२ आश्विन ३१, शुक्रबार ०८:१२ २०८२ आश्विन ३१, शुक्रबार ०८:१२ २०८२ आश्विन ३१, शुक्रबार ०८:१२
Weather_Pahilosuchana

असोज ३१, काठमाडौँ । आज देशभरको मौसम सफा रहने पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook