भदौ २७, काठमाडौँ । काठमाडौं उपत्यकामा दिउँसोको समय लागेको कर्फ्यु हटेको छ। आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने नेपाली सेनाले जनाएको छ ।
सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ ।
जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।