सर्वाेच्च अदालतले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्‍यो मुद्दाको सुनवाइ

Byपहिलो सुचना

२०८२ भाद्र २५, बुधबार ११:०४ २०८२ भाद्र २५, बुधबार ११:०४ २०८२ भाद्र २५, बुधबार ११:०४

भदौं २५, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनवाइ स्थगित गरेको छ। अदालतले अनिश्चितकालका लागि मुद्दाहरूको सुनवाइ स्थगित गरेको हो । आन्दोलनका क्रममा भएको आगजनीले अदालत पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

सोही कारण सुनवाइ स्थगित गुर्नपर्ने अवस्था आएको हो । जेन– जीहरूको आन्दोलनका क्रममा २४ भदौमा सर्वोच्च अदालत पूर्णरुपमा जलेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook