चाबहिल चुच्चेपाटीको भाटभटेनी जलेर ध्वस्त (तस्वीरहरु)

Byपहिलो सुचना

२०८२ भाद्र २५, बुधबार ०९:२० २०८२ भाद्र २५, बुधबार ०९:२० २०८२ भाद्र २५, बुधबार ०९:२०

भदौ २५, काठमाडौं । चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ ।

जनेजी प्रदर्शनको क्रममा एक समूहले मंगलबार दिउँसो भाटभटेनी सुपरमार्केटमा आगजनी गरेको थियो । त्यसभित्रका सामानहरु सबै जलेर नष्ट भएको छ । प्रदर्शनकारीले नक्शालको भाटभटेनी, चितवन, विराटनगर लगायतका क्षेत्रमा पनि आगजनी गरेका थिए ।

हेर्नुहोस् चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटको आज बिहानको दृष्य–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook