सर्वोच्च अदालतमा अझै निभेको छैन आगो

Byपहिलो सुचना

२०८२ भाद्र २५, बुधबार ०८:१९ २०८२ भाद्र २५, बुधबार ०८:१९ २०८२ भाद्र २५, बुधबार ०८:१९

भदौ २५, काठमाडौंसर्वोच्च अदालत मंगलबार लागेको आगो अझै निभेको छैन।  काठमाडौंमा सोमबारदेखि मंगलबारसम्म भएको प्रदर्शन क्रममा मंगलबार प्रदर्शनकारीहरूले  सर्वोच्च भित्रै छिरेर आगजनी गरेका थिए।

बुधबार बिहान सर्वोच्च अदालत आसपास पुग्दा त्यहाँका भवनहरूबाट धुवाँ उँडिरहेको थियो। सर्वोच्च परिसरमा गाडीहरू जलेर खरानी भएका छन्। 

तस्बिरहरूः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook