प्रधानमन्त्री ओलीले दिए राजीनामा

Byपहिलो सुचना

२०८२ भाद्र २४, मंगलवार १४:४० २०८२ भाद्र २४, मंगलवार १४:४० २०८२ भाद्र २४, मंगलवार १४:४०

भदौ २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

म‌ंगलबार बिहानैबाट आन्दोलन अनियन्त्रिण हुँदै गएपछि उनको राजीनामा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook