फेवातालमा फसेका आठ जनाको उद्धार

Byपहिलो सुचना

२०८२ बैशाख २२, सोमबार १७:०३ २०८२ बैशाख २२, सोमबार १७:०३ २०८२ बैशाख २२, सोमबार १७:०३

वैशाख २२, काठमाडौँ । सोमबार दिउँसो अचानक हावाहुरी चलेर पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार भएको छ ।

दिउँसो ३ बजे तिर आएको हावाहुरीले तालमा खसेका चितवनका २२ वर्षीय रेशम थापा र पोखरा–६, लेकसाइडका २१ वर्षीय विजय सुनारलाई सकुशल उद्धार गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार अचानक हावाहुरी चल्दा ८ जनामध्ये २ जना स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेको र ६ जना तालको बीच भागमा अलपत्र परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook