आज ईद मनाइँदै, सार्वजनिक बिदा

Byपहिलो सुचना

२०८१ चैत्र १८, सोमबार ०७:१९ २०८१ चैत्र १८, सोमबार ०७:१९ २०८१ चैत्र १८, सोमबार ०७:१९
फाइल तस्बिर

चैत १८, काठमाडौँ । आज इस्लाम धर्मावलम्बले ईद मनाउँदै छन् । ईद पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook