तीनकुनेमा प्रहरीले प्रहार गर्यो पाँच राउन्ड अश्रुग्यास

Byपहिलो सुचना

२०८१ चैत्र १५, शुक्रबार १३:४६ २०८१ चैत्र १५, शुक्रबार १३:४६ २०८१ चैत्र १५, शुक्रबार १३:४६
Rajabadi andolanतस्विर: मिलन महर्जन

चैत १५, काठमाडौँ । तीनकुनेमा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

राजतन्त्रका पक्षधरहरूको प्रहरीसँग झडप भएपछी प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । झडपपछि आन्दोलनकारीहरू तितरबितर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook