थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

Byपहिलो सुचना

२०८१ फाल्गुन २१, बुधबार ११:०४ २०८१ फाल्गुन २१, बुधबार ११:०४ २०८१ फाल्गुन २१, बुधबार ११:०४

फागुन २१, काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

पाइप मर्मत भएपछि सडक पनि एकतर्फीरुपमा खुलेको छ । जसका कारण सडकमा सवारी जाम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook