प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

Byपहिलो सुचना

२०८१ फाल्गुन १६, शुक्रबार १२:२० २०८१ फाल्गुन १६, शुक्रबार १२:२० २०८१ फाल्गुन १६, शुक्रबार १२:२०

फागुन १६, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook