काठमाडौँमा भुकम्पको धक्का महसुस, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु

Byपहिलो सुचना

२०८१ फाल्गुन १६, शुक्रबार ०२:५५ २०८१ फाल्गुन १६, शुक्रबार ०२:५५ २०८१ फाल्गुन १६, शुक्रबार ०२:५५

फागुन १६, काठमाडौँ । काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ ।

बिहान २:५१ मा महसुस गरिएको भुकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु रहेको जनाइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड रहेको हो ।

भुकम्पको धक्काले काठमाडौँ लगायत आसपासको जिल्लाहरुमा समेत महसुस गरिएको छ ।

भूकम्पको क्षतिको विवरण आउन भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook