एमाले सचिवालय बैठक बस्दै

Byपहिलो सुचना

२०८१ पुष १८, बिहीबार ११:१९ २०८१ पुष १८, बिहीबार ११:१९ २०८१ पुष १८, बिहीबार ११:१९

पुस १८, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ । 

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिवालयले जनाएको छ । 

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook