भदौ १४, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२९५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । भने सोहि अवधिमा १६ जनको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जना र ४ हजार ३४१ जनाको एन्टीजेन परीगक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १८०८जना संक्रमित निको भएका छन भने हाल मुलुक भर सक्रिय संक्रमितको संख्या ३५८७४ जना रहेको छ ।
