बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

Byपहिलो सुचना

२०८१ आश्विन १९, शनिबार १३:१९ २०८१ आश्विन १९, शनिबार १३:१९ २०८१ आश्विन १९, शनिबार १३:१९
flood Ktm

असोज २०, काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook