काठमाडौंको शंखमूलमा एक पुरूषको हत्या

Byपहिलो सुचना

२०८१ भाद्र १०, सोमबार १२:३६ २०८१ भाद्र १०, सोमबार १२:३६ २०८१ भाद्र १०, सोमबार १२:३६
Gun shot

शंखमुलमा पुरूषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा एकजना पुरुषको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्तिको नाम रूपक बान्तवा रहेको खुलेको छ । उनको अनुहारभरी चोट रहेको पनि एसपी अधिकारीले जानकारी दिए। अन्य विषय भने नखुलेको उनले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook