प्रतिनिधि सभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

Byपहिलो सुचना

२०८१ श्रावण ३०, बुधबार १८:०३ २०८१ श्रावण ३०, बुधबार १८:०३ २०८१ श्रावण ३०, बुधबार १८:०३
KP Oli

साउन ३०, काठमाडौँ । प्रतिनिधि सभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook