पहिरोमा पुरिएर अरूण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते

Byपहिलो सुचना

२०८१ जेष्ठ ३०, बुधबार १०:५७ २०८१ जेष्ठ ३०, बुधबार १०:५७ २०८१ जेष्ठ ३०, बुधबार १०:५७

जेठ ३०, खादबारी । सङ्खुवासभाको  चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते भएका छन्।

मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ।

पुरिएर मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook