अर्याल, खनाल र घिसिङको शपथ कार्यक्रम साढे ११ बजे शीतल निवासमा

भदौ 30, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा ल्याउन लागेकी तीन जनाको शपथ आज बिहान साढे ११ बजे…

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

भदौ २९, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन्…

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

भदौ २९, काठमाडौँ । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको…

बौद्धको जलेको भाटभटेनीमा भेटियो छजनाको शव

भदौ २९, काठमाडौँ । काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा…

छोडिन् सुमनाले रास्वपा

भदौ २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी…

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

भदौ २९, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले…

तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजी गर्दै सुरक्षा निकाय

भदौ २८, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाटलगायत आपराधिक र हिंसाजन्य गतिविधिमा संलग्न व्यक्तिको खोजी अभियान सुरु भएको…

प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले बधाई दिँदै भने- देश सफल होस्, जनता बँचुन्

भदौ २८, काठमाडौँ । ६ महिना भित्र प्रतिनिधिसभाको अर्का निर्वाचन गराउनु नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार हो।…

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि  बस्ती नै मर्माहत

भदौ २८, काठमाडौँ । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए। आफ्नो वैवाहिक जीवन…

Facebook