चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

मङ्सिर ८, संयुक्त राष्ट्रसङ्घ । इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ ।…

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल

मङ्सिर ८, भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल…

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

मङ्सिर ८, नवलपुर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका…

जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ: माधव नेपाल

मङ्सिर ८, धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई…

अग्नीपीडित परिवारलाई राहत वितरण

मङ्सिर ८, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री…

एमाले महाधिवेशनः मङ्सिर ११ गते उम्मेदवारी मनोनयन

मङ्सिर ७, काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ…

सार्वजनिक यातायातमा महिला हिंसा बढ्दो

मङ्सिर ७, काठमाडौं । पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुर्व्यवहार गर्न…

काँग्रेस काठमाडौं क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

मङ्सिर ७, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । काँग्रेस काठमाडौं…

श्रीलङ्कामा डुङ्गा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते

मङ्सिर ७, कोलम्बो । पूर्वी श्रीलङ्कामा मङ्गलबार बिहान डुङ्गा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य…

Facebook