Category: अन्तराष्ट्रिय

भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसङ्घको भनाइ

मङ्सिर ८, संयुक्त राष्ट्रसङ्घ, । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले…

बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

मङ्सिर ८, स्कोपजे । उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय…

चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

मङ्सिर ८, संयुक्त राष्ट्रसङ्घ । इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ ।…

श्रीलङ्कामा डुङ्गा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते

मङ्सिर ७, कोलम्बो । पूर्वी श्रीलङ्कामा मङ्गलबार बिहान डुङ्गा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य…

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार सङ्क्रमित

मङ्सिर ७, लण्डन । बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै…

अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

मङ्सिर ७, इस्लामवाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ…

सरकारले एक लाख ५० हजार बोरा रासायनिक मल नष्ट गर्न ठाउँ पाएन

मङ्सिर ७, काठमाडौं । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने १ अर्ब रुपैयाँ बराबरको…

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

मङ्सिर ७, सोफिया । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले…

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

मङ्सिर ७, वासिङटन । संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको…

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन

मङ्सिर ७, सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…

Facebook