Author: पहिलो सुचना

हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकाेमा चिन्ता

पुष २८, काठमाडौं । पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा…

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

पुष २८, डोटी । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले…

थारू र मगर समुदायमा माघेसङ्क्रान्तिको तयारी

पुष २८, महोत्तरी । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा…

मुख्यमन्त्रीका अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

पुष २८, हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा…

भक्तपुरको सार्वजनिकस्थलमा कडाइ

पुष २८, भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न…

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

पुष २८, भक्तपुर । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७…

म्याग्दीमा तत्काल विद्यालय बन्द नहुने

पुष २७, बेनी । कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्…

‘कालो दिन’ को रुपमा मनाइयो पृथ्वी जयन्ती

पुष २७, काठमाडौं । देशका विभिन्न स्थानमा आज मंगलबार पृथ्वीजयन्ती मनाइरहँदा मंगोल नेशनल अर्गनाइजेसनले भने ‘कालो दिन’को रुपमा मनाएको छ…

काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले जारी गर्यो सुचना

पुष २७, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले आज (मंगलबार) संयुक्त सूचना जारी…

थप २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पुष २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

Facebook