इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र
मङ्सिर ६, मङलबारे । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र…
कांग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै
मङ्सिर ६, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत…
सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल
मङ्सिर ६, राजविराज । सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।…
आगलागीबाट लेकसाइडका पाँच पसल क्षति
मङ्सिर ६, कास्की । पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ । बिहान फेवाताल…
चितवन माछामा आत्मनिर्भर
मङ्सिर ६, चितवन । नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार…
राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि
मङ्सिर ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश…
बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो
मङ्सिर ६, बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२…
गलेश्वर–भगवती सडक कालोपत्रे सुरु
मङ्सिर ६, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर…
चितुवाको छालासहित चारजना पक्राउ
मङ्सिर ६, कर्णाली । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…
यसरी खपत हुनसक्छ पाँच हजार मेगावाट बिजुली
मङ्सिर ५, काठमाडौं । प्रसारण तथा वितरण प्रणालीको भरपर्दो व्यवस्थापन गर्न सकिएको खण्डमा आगामी तीन वर्षमा देशभित्रै थप पाँच हजार…
